शिभाली र स्वस्तिका खुला टेनिस प्रतियोगिताको फाइनलमा

शिभाली र स्वस्तिका खुला टेनिस प्रतियोगिताको फाइनलमा

१७ वैशाख, काठमाडौं । शिभाली गुरुङ र स्वस्तिका विष्ट १२औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा शिभालीले प्राज्ना मानन्धरलाई ६–० र ६–१ तथा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्समा प्रदीप खड्का र दर्शिल श्रेष्ठले उपाधि […]

थप पुरा समाचारको लागि
TOP