सुकुमवासीको बसोबास केही व्यवस्थित भएको छ : रञ्जु दर्शना
१७ वैशाख, काठमाडौं । रास्वपा नेतृ एवं काठमाडौं–१ की सांसद रञ्जु दर्शनाले होल्डिङ सेन्टरमा सुकुमवासीको बसोबास केही सहज भएको बताएकी छिन् । कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासीको अनुगमनमा पुगेकी उनले बसोबासमा केही सुधार भएको बताएकी हुन् । ‘होल्डिङ सेन्टर आफ्नो घर होइन र घर जस्तो हुन पनि सक्दैन । तर हिजोको तुलनामा आज […]
थप पुरा समाचारको लागि