‘रोल नं. १’ को टिजर : गरिब परिवारको शैक्षिक बाध्यताको कथा
काठमाडौं । विनोद पौडेलले निर्माण गरेको फिल्म ‘रोल नं १’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । मौसमजस्तै छिनमै खोसिने आममान्छेको सपना र भरोसाको कथा टिजरमा चित्रण छ । पढ्नका लागि छात्रवृत्तिकै भर पर्नुपर्ने बाध्यता र त्यो छिनिँदाको दुःखलाई ट्रेलरले मार्मिक ढंगले समेटेको छ । समाजमा इज्जतका लागि पनि पढाइमा अब्बल हुनै पर्ने बाध्यताको कसीभित्र […]
थप पुरा समाचारको लागि