समस्याग्रस्त सहकारी सदस्यका हकमा परिभाषा फेरियो, सम्बन्धविच्छेद परिवारभित्रै

समस्याग्रस्त सहकारी सदस्यका हकमा परिभाषा फेरियो, सम्बन्धविच्छेद परिवारभित्रै

१७ वैशाख, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीको सदस्यका हकमा परिवारको परिभाषा परिवर्तन गरेको छ । सरकारले सहकारी ऐन संशोधनका गर्न बनेको अध्यादेश मार्फत परिवारको परिभाषामा अंशबन्डा भइसकेको व्यक्तिलाई पनि समेटेको हो । सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश अनुसार ऐनको दफा ८८ बमोजिम लगातार दुई वर्षसम्म कारोबार नगरी निष्क्रिय रहेको, यो ऐन र यस […]

थप पुरा समाचारको लागि
TOP