भानुआतुविरुद्ध कविता कुँवरको शानदार बलिङ, एक्लै लिइन् ६ विकेट
१७ वैशाख, काठमाडौं । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीअन्तर्गत भानुआतुसँगको खेलमा नेपाली बलर कविता कुँवरले शानदार बलिङ प्रदर्शन गरेकी छन् । कविताले ३.४ ओभरमा ५ रन मात्र दिएर ६ विकेट लिएकी हुन् । यो उनको करियरकै उत्कृष्ट बलिङ हो । नेपालका लागि भने दोस्रो उत्कृष्ट बलिङ हो । नेपाली महिला क्रिकेट टोलीका लागि अन्जली चन्दले माल्दिभ्सविरुद्ध […]
थप पुरा समाचारको लागि