नेफस्कुन लगायत सहकारी संघलाई बचत तथा ऋणको कारोबारमा प्रतिबन्ध

नेफस्कुन लगायत सहकारी संघलाई बचत तथा ऋणको कारोबारमा प्रतिबन्ध

१७ वैशाख काठमाडौं । सरकारले नेफस्कुन लगायत सहकारी संघलाई बचत तथा ऋणको कारोबारमा रोक लगाएको छ । सरकारले अध्यायदेश मार्फत सहकारी ऐनको संशोधन गर्दै संघहरूलाई आगामी ३ वर्षभित्र कारोबार बन्द गर्नु पर्ने व्यवस्था गरेको हो । ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संघहरूले बचत तथा ऋणको कारोबार गर्न सक्ने छैनन्,’ अध्यादेश मार्फत थप […]

थप पुरा समाचारको लागि
TOP