बागलुङको विकट देउरालीखानीमा घरघरै धारा
बागलुङ । बागलुङको अति विकट मानिने जैमिनी नगरपालिका–३ दमेकस्थित देउरालीखानीका बासिन्दाले लामो समयपछि सहज रूपमा स्वच्छ खानेपानी पाएका छन्। गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नगरपालिकाको समन्वय र स्थानीयको श्रमदानमा ‘एक घर, एक धारा’
थप पुरा समाचारको लागि