फिल्म ‘काजी’ को गीतमा किसान बनेका विपिन र केकी

फिल्म ‘काजी’ को गीतमा किसान बनेका विपिन र केकी

काठमाडौं । फिल्म ‘काजी’ ले पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरेको छ । आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । कालीप्रसाद बासकोटाको शब्द तथा संगीत रहेको गीतमा गंगा सोनाम र करण परियारको आवाज छ । यी दुबैजना टिभी रियालिटी शो ‘नेपाल आइडल’ का विजेता हुन् । पतिपत्नीबीचको प्रेमकथा समावेश गीतको भिडियोमा कलाकार […]

थप पुरा समाचारको लागि
TOP