इरानी सर्वोच्च नेता खामेनी भन्छन्- फारसको खाडीको भविष्य अमेरिकामूक्त हुनेछ
१७ वैशाख, काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले फारसको खाडीको भविष्य अमेरिकामूक्त हुने बताएका छन् । बिहीबार फारसको खाडी दिवसका अवसरमा आयोजित एक बयानमा उनले फारसको खाडीमा समुद्री गहिराइबाहेक विदेशीलाई अन्य ठाउँ नभएको बताएका हुन् । ‘इरान फारसको खाडी र स्ट्रेट अफ होर्मुजको लागि नयाँ अध्याय सुरुवात गर्नेछ,’ खामेनीले भनेका छन्, ‘फारसको खाडीको भविष्य […]
थप पुरा समाचारको लागि