डीडीसी महाप्रबन्धकको जिम्मेवारी डा. शरण पाण्डेलाई

डीडीसी महाप्रबन्धकको जिम्मेवारी डा. शरण पाण्डेलाई

१७ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा नियुक्त भएका छन् । कृषिमन्त्री गीता चौधरीको मन्त्रीस्तरीय निर्णयबाट यो जिम्मेवारी पाएका पाण्डेले बिहीबार नै संस्थानको केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेलगत्तै नवनियुक्त महाप्रबन्धक पाण्डेले संस्थानको सबैभन्दा ठूलो समस्याको रूपमा रहेको […]

थप पुरा समाचारको लागि
TOP