सर्वोच्चमा न्यायाधीशहरूको किचलो : संवैधानिक इजालासमा वरिष्ठ राख्ने कि गोला तान्ने ?

सर्वोच्चमा न्यायाधीशहरूको किचलो : संवैधानिक इजालासमा वरिष्ठ राख्ने कि गोला तान्ने ?

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत संवैधानिक इजलासमा जोसुकै न्यायाधीश राख्ने पाउन ‘थिती’ बसाउन चाहन्छन् । सर्वोच्चका बरिष्ठ न्यायाधीशहरू गोलाबाट न्यायाधीश छान्ने धारणाको विपक्षमा छन् । यही किचलोले संवैधानिक इजलास गठनसम्बन्धी अन्यौल तत्काल टुंगिने सम्भावना देखिँदैन ।

थप पुरा समाचारको लागि
TOP