कोरियामा कोमामा कमल, उपचार खर्च जुटाउन परिवारको गुहार

कमलकी श्रीमती मनिषा कुमारी चौधरी भन्छिन्, ‘उहाँ लडेको भनेर भन्दै हुनुहुन्थ्यो, तर कसरी लड्नुभयो भन्ने थाहा छैन । काम गर्ने क्रममा हो कि, कोठामा लड्नुभएको हो कि, अथवा कसैसँग झगडा भयो कि, हामीलाई केही थाहा छैन ।’
थप पुरा समाचारको लागि