बल्खुका सुकुमवासीको आक्रोश : राम्रो गर्ने आशा थियो, बिचल्ली पारे

बल्खुका सुकुमवासीको आक्रोश : राम्रो गर्ने आशा थियो, बिचल्ली पारे

१८ वैशाख, काठमाडौं । अनधिकृत संरचना र सुकुमवासी बस्ती हटाउने प्रक्रिया अगाडि बढेसँगै बल्खु क्षेत्रका स्थानीय बासिन्दाले तीव्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् । बल्खुस्थित सुकुमवासी बस्तीमा सात जनाको परिवारसहित बसोबास गर्दै आएका अम्बिका पुरीले कुनै पूर्वसूचना नदिई एक्कासि बस्ती हटाउन खोजिएको भन्दै दुःख व्यक्त गरे । विकल्पको व्यवस्था नगरी आफूहरूलाई सडकमा पुर्‍याएको उनको […]

थप पुरा समाचारको लागि
TOP