युद्ध खर्चबारे अमेरिकाले झुट बोल्यो : इरानी विदेशमन्त्री
इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी रक्षा विभागले इरानसँगको युद्धको लागतको बारेमा झुट बोलिरहेको बताएका छन् । सामाजिक सञ्जाल एक्स मार्फत इरानका विदेशमन्त्री अराघचीले यस्तो बताएका हुन् । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा अमेरिकाले २५ अर्ब डलर खर्च गरेको बताएका थिए । उनले पोस्टमा लेखेका छन्, ‘पेन्टागनले झुट बोलिरहेको छ । नेतान्याहूको जुवाले अहिलेसम्म अमेरिकी […]
थप पुरा समाचारको लागि