खेलकुद आयोजना गर्न सक्नुहुन्न भने खेलाडीबाट किन अपेक्षा राख्ने ?  

खेलकुद आयोजना गर्न सक्नुहुन्न भने खेलाडीबाट किन अपेक्षा राख्ने ?  

दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिरमै हुने  तोकिएको थियो । त्यो समयमा भएन । त्यसपछि दुई पटक मिति तोकिए पनि खेलकुद भएन । अहिले त मिति नै घोषणा भएको छैन  । कहिले हुन्छ अन्योल छ । यस्तो अवस्थामा हामी खेलाडीहरुलाई कस्तो अनुभव होला ?  त्यसको अनुभव पक्कै राम्रो हुँदैन । म लगायत मेरा  खेलाडी साथीलाई कस्तो […]

थप पुरा समाचारको लागि
TOP