कारागार हाजिर भए कैलालीका सीडीओ, सुरक्षा प्रमुखबाट लिए ब्रिफिङ

कारागार हाजिर भए कैलालीका सीडीओ, सुरक्षा प्रमुखबाट लिए ब्रिफिङ

३० साउन, धनगढी । गृह मन्त्रालयले खटाएका कृष्णप्रसाद लम्सालले कैलालीको प्रमुख जिल्ला अधिकारी(सीडीओ) को जिम्मेवारी सम्हालेका छन् । बिहीबार कैलाली आइपुगेका लम्सालले शुक्रबारदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै काम थालेका छन् । लम्सालले पहिलो दिन कैलाली कारागारमा गत शुक्रबार भएको घटना र त्यसपछि सिर्जना भएको परस्थितीबारे बिफ्रिङ लिएका छन् । उनले जिल्ला सुरक्षा समितिको बैठक […]

थप पुरा समाचारको लागि
TOP