मोरिन्होको स्पष्टोक्ति: रियलसँग कुनै सम्पर्क भएको छैन
बेनफिका । पोर्चुगिज क्लब बेन्फिकाका प्रशिक्षक जोसे मोरिन्होले स्पेनिस जायन्ट रियल मड्रिडसँग आफ्नो कुनै सम्पर्क नभएको स्पष्ट पारेका छन्। रियल मड्रिडले उनलाई पुनः क्लबमा भित्र्याउन लागेको चर्चा चलिरहेका बेला ६३ वर्षीय प्रशिक्षकले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै
थप पुरा समाचारको लागि