देशभर लागूऔषधविरुद्ध प्रहरीको अपरेसन : २२ जना पक्राउ

देशभर लागूऔषधविरुद्ध प्रहरीको अपरेसन : २२ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले देशभर लागूऔषध ओसारपसार तथा कारोबारविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ। शुक्रबार र शनिबार मात्रै देशका विभिन्न सात जिल्लाबाट अवैध लागूऔषधसहित २२ जनालाई प्रहरीले पक्राउ गरेको हो।  झापा, कैलाली, उदयपुर, बर्दिया, कञ्चनपुर, धनुषा र सिन्धुलीका

थप पुरा समाचारको लागि
TOP