यसै साता च्याम्पियन बन्न सक्छ बार्सिलोना : मड्रिडमाथि दबाब, फ्लिकको नजर कीर्तिमानमा
बार्सिलोना । स्पेनिस ला लिगामा यसै साता बार्सिलोना लगातार दोस्रो पटक च्याम्पियन बन्ने संघारमा पुगेको छ। लिगका बाँकी पाँच खेल खेल्न बाँकी छँदा बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा स्पष्ट ११ अङ्कले अगाडि छ। यदि शनिबार हुने
थप पुरा समाचारको लागि