पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी । धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको छ । म्याग्दी हुँदै मुस्ताङ र धौलागिरि आरोहण गर्न जाने पर्यटकहरूले प्रयोग गर्ने धौलागिरि चक्रीय पदमार्गमा समेटिएको दोभानसम्म गाडी चल्न थालेपछि पर्यटक र स्थानीयवासीलाई सहज भएको

थप पुरा समाचारको लागि
TOP