राष्ट्रियसभा र जिल्ला समन्वय समिति जगेडा नेता थन्काउने थलो बने : गुरुराज घिमिरे
'वर्षौं केही अवसर पाएनन्, चुनाव लड्दा–लड्दा हारे, पार्टीमा पनि कुनै भूमिका पाएनन् भने राष्ट्रिय सभामा लगेर थन्काइदिने प्रवृत्ति हाबी भयो । यसले संस्थाको गरिमा र प्रतिष्ठालाई अवमूल्यन गरिदिएको छ ।'
थप पुरा समाचारको लागि