राजन र सुनमायाले जिते चाँगुनारायण राष्ट्रिय ट्रेल रनको उपाधि
१९ वैशाख, काठमाडौं । नेपाल आर्मीका राजन रोकाय र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रन २०८३ को उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा शनिबार भक्तपुरको चाँगुनारायणमा भएको ट्रेल रनको खुला ३६ किमीमा पुरुषतर्फ राजन र महिलातर्फ सुनमाया च्याम्पियन बनेका हुन् । राजनले निर्धारित दूरी २ घण्टा ६ मिनेट २३ […]
थप पुरा समाचारको लागि