एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि उज्जवल र विपनालाई

एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि उज्जवल र विपनालाई

१९ वैशाख, काठमाडौं । एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगिताको नवौं संस्करणको उपाधि पुरुषतर्फ उज्ज्वल प्रधानाङ्ग र महिलातर्फ विपना श्रेष्ठले हात पारेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार भएको प्रतिस्पर्धामा प्रधानाङ्ग र श्रेष्ठले उपाधि हात पारेका हुन् । प्रधानाङ्गले ४० अंक र श्रेष्ठले ३७ अंक प्राप्त गरे । विजेताले पुरस्कारस्वरूप सुनको बल प्राप्त गरेका छन् । […]

थप पुरा समाचारको लागि
TOP