रामेछापमा ४० वर्षीया महिलामाथि जबरजस्ती करणी
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४१ वर्षीय पुरुष पक्राउ परेका छन्। उमाकुण्ड गाउँपालिका-७ बुन्देलडाँडा बस्ने माझी भन्ने बम बहादुर दमाईलाई ४० वर्षीया महिलामाथि करणी गरेको आरोपमा शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको
थप पुरा समाचारको लागि