भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
काठमाडौँ । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर–४ का वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । वडा सदस्य ६३ वर्षीय मक्क बहादुर रोकायालाई पक्राउ गरिएको हुम्लाका डीएसपी शंकर खड्काले रातोपाटीलाई बताए । शनिवार पक्राउ परेका रोकायाको साथबाट
थप पुरा समाचारको लागि