पुष्पराज टेबलटेनिसमा नेपाल प्रहरीको बर्चस्व: संयोग र नविता बने च्याम्पियन

पुष्पराज टेबलटेनिसमा नेपाल प्रहरीको बर्चस्व: संयोग र नविता बने च्याम्पियन

काठमाडौँ । दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्सतर्फ संयोग कपाली र नविता श्रेष्ठ च्याम्पियन बनेका छन्।  लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ संयोग र महिलातर्फ नविताले उपाधि जितेका हुन्। उपाधि

थप पुरा समाचारको लागि
TOP