दोस्रो राष्ट्रिय बेसबल ५ च्याम्पियनसिपमा सेमिफाइनल समिकरण पूरा
१९ वैशाख, काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा भइरहेको दोस्रो राष्ट्रिय बेसबल ५ च्याम्पियनसिपको दोस्रो दिनको खेलहरू सकिएसँगै सेमिफाइनलको समिकरण तयार भएको छ । डल्लुस्थित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा भइरहेको प्रतियोगितामा आज भएका लिग चरणका खेलहरूमा साविक विजेता बागमती प्रदेश र लुम्बिनी प्रदेश आ-आफ्नो समूहको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। आज […]
थप पुरा समाचारको लागि