१२ बजे १२ समाचारः यस्ता छन् आजको प्रमुख समाचार
आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ । १. राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले
थप पुरा समाचारको लागि