डोजर लगाएपछि यस्तो देखियो अनामनगरको धोबीखोला किनार, तस्बिरहरू

डोजर लगाएपछि यस्तो देखियो अनामनगरको धोबीखोला किनार, तस्बिरहरू

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोबीखोला किनारका सुकुमबासी बस्तीहरूमा डोजर चलाएको छ । शनिबार र आइतबार गरी दुई यहाँका सुकुमबासी बस्ती हटाउन काठमाडौँको महानगरपालिकाको समन्वयमा डोजर चलाइएको हो । उपत्यकाका विभिन्न ठाउँहरूमा अवस्थित सुकुमबासी बस्ती हटाइएको छ।

थप पुरा समाचारको लागि
TOP