दैनिक काँचो गोलभेँडा खाँदा के हुन्छ फाइदा ?

दैनिक काँचो गोलभेँडा खाँदा के हुन्छ फाइदा ?

काठमाडौँ । गोलभेँडा हरेक घरको भान्सामा पाइने तरकारी हो । धेरैलाई काँचो गोलभेँडा मन पर्दैन । सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूले यसलाई सुपरफूड भन्छन् । तर दैनिक रूपमा काँचो गोलभेँडा खाँदा शरीरलाई धेरै फाइदाहरू प्राप्त हुन्छ ।

थप पुरा समाचारको लागि
TOP