‘मिस नेपाल २०२६’ को आवेदन खुल्यो, नयाँ नियम के छन् ?
काठमाडौं । ‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक युवतीलाई एक महिनासम्म आवेदन दिन सकिने जनाएको छ । संस्थाका निर्देशक प्रमोद कंसाकारका अनुसार यसपटक पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी छनोट गरिनेछ । आवेदनका लागि उमेर १८ देखि २७ वर्ष हुनुपर्नेछ । ३१ डिसेम्बर २०२६ सम्म २७ वर्ष […]
थप पुरा समाचारको लागि