कम्युनिष्ट समूह एक भएर समाजवादको यात्रा सुरु गर्दैछौं : प्रचण्ड
२० वैशाख, त्रिवेणी (रुकुम पश्चिम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् । मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले सबै कम्युनिष्टहरू एकताबद्ध भएर क्रातिको सपना पूरा गरिने बताए । ‘हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, […]
थप पुरा समाचारको लागि