रोकिएका क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने

रोकिएका क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने

२० वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विविध प्राविधिक तथा बाह्य कारणले रोकिएको क्रिकेट प्रतियोगिता आगामी जेठ १० गतेदेखि सञ्चालन गर्ने घोषणा गरेको छ । क्यानका सचिव पारस खड्का ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्धारित समयमा हुन नसकेको प्रतियोगिताको नयाँ मिति तय भएको जानकारी दिए । यसअघि तय गरिएको समयमा देशको […]

थप पुरा समाचारको लागि
TOP