विजय मल्ल शताब्दी महोत्सव सम्पन्न, दुई कृति लोकार्पण
काठमाडौँ । नइ एकेडेमीद्वारा आयोजित विजय मल्ल शताब्दी महोत्सव आइतबार एक विशेष समारोहका बिच समापन भएको छ । वानीरा सङ्ग्रहालयमा आयोजित समापन समारोहमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले दुई कृतिको लोकार्पण गरे । लोकार्पण गरिएका कृतिहरूमा डा. साधना
थप पुरा समाचारको लागि