‘राष्ट्रपतिलाई अध्यादेश फिर्ता गर्ने अधिकार छैन’
काठमाडौँ । संविधानविद् विपिन अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारले सिफारिस गरेको अध्यादेश फिर्ता गर्ने अधिकार नभएको बताएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)
थप पुरा समाचारको लागि