सुकुमबासी शिविरमा चिकित्सकसहितको स्वास्थ्य टोली
भक्तपुर । यहाँका सुकुमबासी राखिएको दुई शिविरमा आज चिकित्सकसहितको स्वास्थ्य टोलीले स्वास्थ्य परीक्षण र उपचार शिविर सञ्चालन गरिएको छ । मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवन र खरिपाटीस्थित चाँंगुनारायण नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा
थप पुरा समाचारको लागि