‘तुम्बाड २’ मा आलिया भट्टको इन्ट्री

‘तुम्बाड २’ मा आलिया भट्टको इन्ट्री

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो करियरको सबैभन्दा सुखद र व्यस्त समयबाट गुज्रिरहेकी छिन्।  एकपछि अर्को ठूला प्रोजेक्टमा अनुबन्धित भइरहेकी आलिया अब कल्ट क्लासिक फिल्म ‘तुम्बाड’ को सिक्वेलमा देखिने खबरले सिने जगतमा नयाँ तरंग

थप पुरा समाचारको लागि
TOP