दुबईमा अलपत्र काभ्रेकी युवतीको उद्धार : सहयोगको नाममा नक्कली एनआरएनएले ठगे
दुबई । वैदेशिक रोजगारीका लागि २२ महिनाअघि यूएई पुगेकी काभ्रेपलाञ्चोककी रमिता रमतेल अन्ततः अनेकौँ हन्डर र ठगीको शिकार बनेर स्वदेश फर्किएकी छन्। घरेलु कामदारका रूपमा दुबई पुगेकी रमिताले घर मालिकबाट पाएको चरम मानसिक यातना सहन नसकेर
थप पुरा समाचारको लागि