बार्सिलोनाले उपाधि जित्न ‘एल क्लासिको’ सम्म पर्खनुपर्ने, रचिएला इतिहास ?

बार्सिलोनाले उपाधि जित्न ‘एल क्लासिको’ सम्म पर्खनुपर्ने, रचिएला इतिहास ?

२१ वैशाख, काठमाडौं । आउँदो एल क्लासिको खेल जिते बार्सिलोनाले ला लिगाको उपाधि जित्ने भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले इस्पान्योललाई पराजित गरेपछि बार्सिलोनाले उपाधिका लागि अझै पर्खनुपर्ने भएको हो । आरसीडीई स्टेडियममा भएको खेलमा रियल मड्रिड २–० ले विजयी भयो । जितमा भिनिसियस जुनियरले दोस्रो हाफमा दुई गोल गरे । उनले पहिलो […]

थप पुरा समाचारको लागि
TOP