सामूहिक लगानीमार्फत नेपालको आर्थिक विकास गर्ने लक्ष्यसहित ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी' स्थापना
जापान । विदेशमा रहेका प्रवासी नेपालीहरुको सामुहिक लगानीमार्फत नेपालको आर्थिक विकास गर्ने उद्देश्यले ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी' स्थापना गरिएको छ । हालै उक्त कम्पनी नेपालको कम्पनी रजिस्ट्रार कार्यालयमा विधिवत रुपमा दर्ता भइसकेको कम्पनीका डाइरेक्टर तथा एनआरएनएका वरिष्ठ
थप पुरा समाचारको लागि