उच्च अदालत विराटनगरकै जग्गा अतिक्रमण, ४३ घरटहरा निर्माण
विराटनगर । सर्वसाधारणलाई न्याय दिने निकाय उच्च अदालत विराटनगरकै नाममा रहेको बहुमूल्य जग्गा अतिक्रमणमा परेको तथ्य बाहिरिएको छ। अदालतको नाममा स्रेस्ता कायम रहेको १ बिघा भन्दा बढी जग्गामा केही व्यक्तिहरूले घरटहरा बनाएर कब्जा जमाएको अदालतले
थप पुरा समाचारको लागि