भारतको कदमविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन (तस्बिरहरु)

भारतको कदमविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले भारतको कदमविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । सोमबार ती संगठनले विरोध प्रदर्शन गरेका हुन्। नेपाली भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सुचारु गर्ने भारतको कदमविरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन्

थप पुरा समाचारको लागि
TOP