मोरङमा सुकुमबासी र हुकुमबासी छुट्ट्याएर डोजर चलाउने प्रशासनको तयारी
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा उच्च अदालतले केही दिन अगाडि एउटा निवेदन पठायो । उक्त निवेदनमा आफ्नो कार्यालयको नाममा रहेको १ बिघा ८ कट्ठा जग्गा अतिक्रमणमा परेको र खाली गराउनुपर्ने माग गरिएको छ । अरुलाई
थप पुरा समाचारको लागि