यातायात व्यवसायी महासंघको महाधिवेशनः भड्किलो प्रचारमा रोक, कडा आचारसंहिता
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आगामी सातौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन तयारी समितिले उम्मेदवारहरूका लागि कडा ‘प्रचार प्रसार आचार संहिता–२०८३’ सार्वजनिक गरेको छ । चुनावी प्रतिस्पर्धालाई मर्यादित, कम खर्चिलो र व्यवस्थित बनाउने उद्देश्यले महासंघले
थप पुरा समाचारको लागि