सञ्चारकर्मीलाई अवरोध नगरिएको प्रधानमन्त्रीको सचिवालयको प्रष्टीकरण
विराटनगर । प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको भनी आएका समाचारप्रति प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयले मङ्गलबार एक प्रेस नोट जारी गर्दै उक्त घटनाबारे वास्तविक वस्तुस्थिति स्पष्ट पारेको
थप पुरा समाचारको लागि