संखुवासभाको हेदाङ्नागढीमा इलाका प्रशासन कार्यालय स्थापना

संखुवासभाको हेदाङ्नागढीमा इलाका प्रशासन कार्यालय स्थापना

२१ वैशाख, संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा आजदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । प्रतिनिधिसभा सदस्य डा. अर्जुनकुमार कार्की, प्रदेशसभा सदस्य राजेन्द्रकुमार कार्की र प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको उपस्थितिमा आज इलाका प्रशासन कार्यालयको उद्घाटन गरिएको हो । इलाका प्रशासन कार्यालय स्थापना भएसँगै विशेष गरी भोटखोला गाउँपालिका र मकालु गाउँपालिकाका नागरिकलाई […]

थप पुरा समाचारको लागि
TOP