गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ। साेमबार आयोजित एक औपचारिक कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कार्यालयको उद्घाटन गर्दै यहाँ कार्यालय स्थापना भएसँगै स्थानीय नागरिकलाई सहज हुने बताउनुभयो । उहाँले
थप पुरा समाचारको लागि