सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक पदमुक्त

सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक पदमुक्त

२१ वैशाख, काठमाडौं । सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकहरू पदमुक्त भएका छन् । सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीलाई पदमुक्त गरिएको हो । अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरूलाई […]

थप पुरा समाचारको लागि
TOP