प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध पुर्याइएकामा पत्रकार महासङ्घको ध्यानाकर्षण
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध पुर्याइएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ। सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकको समाचार संकलनार्थ भेला भएका सञ्चारकर्मीलाई प्रधानमन्त्री बालेन्द्र शाहले भौतिक उपस्थितिमै भिडियो खिच्न रोक लगाएको
थप पुरा समाचारको लागि