रेडक्रसको निर्वाचन रोक्न काठमाडौं प्रशासनको निर्देशन

रेडक्रसको निर्वाचन रोक्न काठमाडौं प्रशासनको निर्देशन

वर्षौँदेखिको रेडक्रसजस्तो पवित्र संस्थामा भएका अमर्यादित गतिविधिहरु निर्मुल गर्नुपर्ने र नेपाल रेडक्रसको रूपान्तरण तथा पुस्तान्तरणको सुनिश्चितता हुने गरी आश्वस्त पार्नुपर्ने भन्दै तत्काल निर्वाचन रोक्न पत्रमा भनिएको छ ।

थप पुरा समाचारको लागि
TOP